पशुपति पेन्टसको दुवई टुर २०७३ सम्पन्न

maitrinews

काठमाडौं । पशुपति पेन्टसले आयोजना गरेको ‘दुवई टुर २०७३’ सम्पन्न भएको छ । पशुपति पेन्टसको पुरानै परम्पार अनुरुप यसपटको भ्रमण सम्पन्न गरिएको हो । पशुपति पेन्टस्ले बर्षेनी आफ्ना डिलरहरुलाई विभिन्न देशको भ्रमण गराउने गर्दछ । यसपटकको भ्रमणका ६८ जना सहभागी थिए । आफ्ना डिलरहरुमाझ लोकप्रिय पशुपति पेन्टसले उनीहरुको चाहना अनुरुप यस किसिमको भ्रमणको आयोजना गर्ने गरेको हो । उपभोक्ताहरुको मागलाई ध्यान दिँदै कम्पनिले उपभोक्ता स्किमलाई पनि मंसिर ३० सम निरन्तरता दिएको जनाएको छ ।