नेपालले खरिद गरेको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आइपुग्यो
९ फागुन २०७७
२०४० दिन अगाडि
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
