प्रतिनिधिसभा पुनर्स्थापनाको खुसियालीमा जुलुस प्रदर्शन
१२ फागुन २०७७
२०४१ दिन अगाडि
काठमाडौँ । प्रतिनिधिसभा पुनस्र्थापनाको खुसियालीमा नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा ‘विजय जुलुस’ निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ दीपावली गरेको उक्त समूहले बुधबार जुलुस निकालेको हो ।
ट्रेन्डिङ
सबै
१
२
४
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
