प्रतिनिधि सभा बैठक बैठक चैत ३ सम्म स्थगित

maitrinews

 

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । अर्को बैठक चैत ३ गते मंगलबार बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिसभा भवन पुग्नु भए पनि बैठक शुरु हुन अगावै बाहिनिर भएको थियो ।