नयाँ वर्ष २०७८ पाइन्छ उपहार हप्तैभर

maitrinews

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा “नयाँ वर्ष २०७८,पाइन्छ उपहार हप्तैभर” योजनासुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न ७ सेवाहरु उपयोग गर्दा उक्त ७ वटै सेवाहरुमा हरेक दिन लक्की ड्र मार्फत ७ जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना बैशाख १ गते देखि बैशाख ७ गते सम्म लागु हुनेछ ।
यस योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन १ जनाले २०.७८%(अधिकतम रु २०७८) सम्म क्यासब्याक, रकम स्थानान्तरण गर्दा हरेक दिन १ जनाले ह्(बनभ को भबचदगम, एयरलाइन्स टिकट खरिद गर्दा हरेक दिन १ जनाले ५०%(अधिकतम रु २०७८) सम्म क्यासब्याक, ईण्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क साथै मोबाइल टप–अपररिचार्ज गर्दा हरेक दिन १ जनाले ६ जी बी डाटा प्याक जित्न सक्नुहुनेछ । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
 बास्तविक समयमा भुक्तानी
 सरल र सुरक्षित
 लोयाल्टि पोइन्टस पाइने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।