स्याङयोङ्ग नव वर्ष अफर

maitrinews

काठमाडौँ । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।
ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।
स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकारका अफर प्रदान गरेको छ ।
ड्ड एक वर्ष निःशुल्क बीमा
ड्ड सात बर्ष सजिलो फाइनान्स
ड्ड तीन बर्ष वारेन्टि
ड्ड ३ वर्ष निःशुल्क सर्भिसिङ्ग
ड्ड रु. ११,००० बराबरको निःशुल्क पार्टपूर्जा
यस स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि बैशाख ३१ गते
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मूल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् ।