बामदेव गौतम प्रधानमन्त्री ओलीको साथमा
१० वैशाख २०७८
१९८३ दिन अगाडि
काठमाडौं । प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति भेटवार्ता भएको छ । भेटमा एमालेका सचेतक विशाल भट्टराई र कानुन मन्त्री लीलानाथ श्रेष्ठसहित भेटवार्ता भएको हो । वार्ता सकारात्मक भएको र गौतमले अध्यक्ष ओलीलाई साथ दिने बताउनुभयो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
