खुशीमय प्रथम मिस नेपाल रुबि राणाको खुशी

काठमाडौं। नेपालकी प्रथम मिस नेपाल रुबि राणा मिस नेपाल भएको पनि २७ बर्ष पुगिसकेको छ। सन् १९९४ सालमा मिस नेपाल बनेकी रुबि राणाको कोरोनाको कहरमा हिजोआज खुशी दिनमा नै व्यस्त बनेकी छन्।

कोरोनाको महामारीको कारण लकडाउन भैरहेको वर्तमान अवस्थामा सवैलाई खुशी बन्न उत्प्रेरित गर्दै हरेक दिनजसो सामाजिक सञ्जाल फेसबुकमा सक्रिय भएर खुशीमय फेसनेबल फोटो पोष्ट गर्दैआएकी छन्।

खुशी बनेर खुशी दिएर कोरोनालाई हराउनु पर्दछ भन्ने सोचकी रुबि राणा श्रृंगार कस्मेटिक तथा बुटिक व्यवसायमा व्यस्त रहेकी छन्। केही बर्षअगाडि केही चलचित्रमा अभिनय पनि गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *