एमाले स्थायी कमिटी बैठक भोलि बिहान १० बजेसम्मका लागि सर्‍यो

एमाले स्थायी कमिटी बैठक भोलि बिहान १० बजेसम्मका लागि सर्‍यो

काठमाडौं । आज अपरान्ह ५ बजे बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक सरेको छ । आजको बैठकमा सरकारले शनिबार ल्याएको बजेट लगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची थियो तर कार्यव्यस्तताको कारणले आजका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक भोलि बिहान १० बजेसम्मका लागि सरेको कार्यालय सचिव शेरबहादुर तामाङले मैत्रीन्यूजलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *