बागमती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट

maitrinews

बागमती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

​​​​​​​