भीम रावलको राजीनामा फिर्ता

 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।

रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिनुभएको हो ।

रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिनुभएको थियो । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिनुभएको थियो ।