राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
१२ असोज २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सो अध्यादेश खारेज गर्नुभएको हो । सो कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
