रुसी आक्रमणमा १२ जनाको मृत्यु
२५ साउन २०७९
१५६६ दिन अगाडि
एजेन्सी : युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा १२ जनाको मृत्यु युक्रेनीहरुले बताएका छन् ।
स्थानीय गभर्नरका अनुसार जापोरिझ्झिया आणविक उर्जा केन्द्रबाट निपर नदीको छेउमा रहेको मार्गानेट गाउँमा गोलाबारी हुँदा १२ जनाको मृत्यु भएको बताएका छन् ।
दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् ।
ट्रेन्डिङ
सबै
१
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
