सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै
२६ साउन २०७९
१५६५ दिन अगाडि
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
बैठकमा मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल हुनेछ ।
आजको बैठकमा सिट बाँडफाँटको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ ।
ट्रेन्डिङ
सबै
१
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
