चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु, ३ घाइते

काठमाडौं , १० असोज । चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ ।

घाइते दुई जनाको उपचार भइरहेको स्थानीयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *