विश्वकप फुटबल : आज शुक्रबार चार खेल हुँदै
९ मंसिर २०७९
काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेल हुँदैछ ।
आज हुने खेलमा वेल्स विरूद्व इरान दिउँसाे ३: ४५ बजे हुनेछ भने कतार विरूद्व सेनेगल खेल बेलुकी ६:४५ बजे हुनेछ ।
त्यस्तै नेदरल्यान्डस् विरूद्व इक्वयडरकाे खेल राती ९:४५ बजे हुँदैछ भने इङ्ल्याण्ड विरूद्व अमेरिकाकाे खेल रातकाे १२:४५ बजे हुनेछ ।
ट्रेन्डिङ
सबै
१
२
३
सम्बन्धित खबर
२०औँ एसियाली खेलकुद (एसियन गेम्स) को जापानमा आज भव्य उद्घाटन: नेपालका १३५ खेलाडी प्रतिस्पर्धा गर्दै
३ असोज २०८३
