काठमाडौंको बसन्तपुरमा चीर ठड्याएसंगै सुरू भयाे होली (तस्बिरहरू)

काठमाडौं, १५ फागुन । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन तल्ले चीर ठड्याएसंगै होली सुरू भएकाे छ ।

हेर्नुहाेस तस्बिरहरू: निशेष राजकर्णिकार