नेपाल र ओमानबीचको खेल सुपर ओभरमा
१९ कार्तिक २०८०
१०७४ दिन अगाडि
काठमाडौं, १९ कात्तिक । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको छ ।
अब विजेताको टुङ्गो सुपर ओभरबाट हुनेछ । अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
५
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
एनपीएलको तेस्रो संस्करणका लागि मैदान र दर्शक व्यवस्थापनमा सुधार गर्दै क्यान
२३ असोज २०८३
