आइसिसी टि ट्वान्टी विश्वकप छनोट : सुपरओभरमा ओमानले जित्यो उपाधि
१९ कार्तिक २०८०
१०६० दिन अगाडि
काठमाडौं, १९ कात्तिक । आइसिसी टि ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत फाइनलको उपाधि सुपर ओभरमा ओमानले जितेको छ ।
सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
११ वर्षीया बेलायती बालिका बोधाना शिवानन्दन बनिन इतिहासकै सबैभन्दा कान्छी महिला ग्रान्डमास्टर
१४ असोज २०८३
