१४ किलो सुन तस्करी प्रकरणका सवै प्रतिवादीलाई थुनामा पठाउन उच्च अदालतकाे आदेश

काठमाडौँ, २४ जेठ । उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणका सवैै प्रतिवादीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे छ।

विहिबार उच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिनुभएकाे हाे ।