दुलालका दुई कृति विमोचन
काठमाडौं, २४ पुस । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं युवा नेता गोविन्द्रप्रसाद दुलालका दुई कृति विमोचन भएका छन् । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकका अवसरमा उहाँका दुई कृति विमोचन भएका हुन् । नेकपा (एमाले)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी र्हा ओलीले एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा दुलालले सम्पदान गरेका ‘शान्ता मानवविका प्रतिनिधि रचनाहरू’ र ‘बालचन्द्र शर्मा व्यक्तित्व र साधना’ दुई कृति ओलीले विमोचन गर्नुभएको । मानवी पूर्वमन्त्री एवं पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ हाल केन्द्रीय सल्लाहकार समितिकी सदस्य, अखिल नेपाल महिला सङ्घकी संस्थापिका हुनुहुन्छ । शर्मा पनि पूर्वमन्त्री, राजदूत एवं चर्चित इतिहासकार हुनुहुन्थ्यो । दुलालले प्रकानमन्त्री ओलीलले पुस्ताक लोकार्पण गरिदिनु भएकोमा ध्यवाद दिनुभयो ।