युक्रेन शान्ति वार्ता नौ महिनापछि पुनः सुरु, यसपटक के छ फरक ?

फ्रान्सको राष्ट्रपतीय कार्यालयले युक्रेनमा शान्ति स्थापना गर्ने प्रयास र युरोपको सुरक्षालाई अलग गर्न नसकिने जनाएको छ । युक्रेनले पनि कुनै सम्भावित शान्ति सम्झौतामा युरोपलाई प्रक्रियाको हिस्सा बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।

अबुधाबी, २६ कात्तिक । रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिका, युक्रेन र रुसबीचको त्रिपक्षीय शान्ति वार्ता संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा पुनः सुरु भएको छ । करिब नौ महिनापछि सुरु भएको वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युद्ध अन्त्यका लागि अघि बढाएको नयाँ पहलका रूपमा हेरिएको छ ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *