स्पेसएक्सको स्टारसिप कक्षमा पुग्यो, मेचाजिला टावरमा अवतरण गराउने प्रयास भने बाँकी

नासाका प्रमुख जारेड आइज्याकम्यानले अमेरिकी राजनीतिमा आएको परिवर्तनले अन्तरिक्ष कार्यक्रम प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धाका बीच अमेरिकी अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमामा पठाउने नासाको लक्ष्यमा स्पेसएक्सको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

टेक्सास । स्पेसएक्सले निर्माण गरेको अहिलेसम्मकै शक्तिशाली प्रक्षेपण यान ‘स्टारसिप’ले नयाँ परीक्षण उडानमा पृथ्वीको कक्षमा प्रवेश गरेको छ। टेक्सासस्थित स्टारबेसबाट प्रक्षेपण गरिएको स्टारसिपले कक्षमा पुगेर स्टारलिंकका इन्टरनेट उपग्रहसमेत प्रक्षेपण गरेको छ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *