आठ दिनमै ‘रामायण’ले पार गर्‍यो विश्वव्यापी एक हजार करोडको व्यापार

रणवीर कपुर र यश अभिनीत फिल्म हजार करोड क्लबमा प्रवेश गर्ने ११औँ भारतीय फिल्म, सबैभन्दा छिटो उक्त उपलब्धि हासिल गर्ने तेस्रो फिल्म

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र दक्षिण भारतीय अभिनेता यश अभिनीत फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वव्यापी रूपमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *