सुन तोलामा चार सयले बढ्यो
२ फागुन २०८१
५८९ दिन अगाडि
काठमाडौँ, २ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो ।
बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
इरानले युद्ध अन्त्य गर्ने सात-दिने योजनामा अमेरिकाको प्रतिक्रिया पर्खिरहेको बतायो
१० असोज २०८३
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा ; आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
१० असोज २०८३
ट्रम्पद्वारा युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ‘अन्तिम निर्णय’ : जेलेन्स्की
९ असोज २०८३
