महिला टोलीको प्रमुख प्रशिक्षकमा तामाङ
२५ वैशाख २०८२
५२५ दिन अगाडि
काठमाडौँ, वैशाख २५ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङको करार थपेको छ ।
एन्फा महासचिव किरण राईले बिहिबार तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो । यसैगरी सहायक प्रशिक्षकमा भगवती थापा र गोलरक्षक प्रशिक्षकमा सुरजकुमार लामाले पनि निरन्तरता पाएका छन् ।
ट्रेन्डिङ
सबै
१
३
सम्बन्धित खबर
लगातार तेस्रो युरोपेली उपाधितर्फ पीएसजी: के पारिस सेन्ट-जर्मेन नयाँ ‘साम्राज्य’ खडा गर्दैछ?
२९ असोज २०८३
