पिएसजीसँग बायर्न म्युनिख पराजित
२२ असार २०८२
४६८ दिन अगाडि
एट्लान्टा, २२ असार । डिजाइर डोउ र ओसमान डेम्बेलेको गोलको सहयोगमा पेरिस सेन्ट जर्मन (पिएसजी) आइतबार बायर्न म्युनिखलाई २–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
च्याम्पियन्स लिग विजेता टिमका लागि डोउले खेलको ७८ र डेम्बेलेले इन्जुरी समयमा गोल गरे । पिएसजीले सेमिफाइनलमा रियल म्याड्रिडविरुद्ध खेल्नेछ ।
ट्रेन्डिङ
सबै
१
३
सम्बन्धित खबर
संकटग्रस्त म्यानचेस्टर युनाइटेड र उच्च मनोबलमा रहेको लिड्स युनाइटेडबीच आज एल रोडमा प्रतिस्पर्धा
१ कार्तिक २०८३
लगातार तेस्रो युरोपेली उपाधितर्फ पीएसजी: के पारिस सेन्ट-जर्मेन नयाँ ‘साम्राज्य’ खडा गर्दैछ?
२९ असोज २०८३
