मध्यपुर थिमिमा भुईफसी पालेगु अर्थात् ‘कुभिण्डो काट्ने’ जात्रा सम्पन्न
काठमाडौं, असोज १७ । मध्यपुर थिमिमा हरेक वर्ष पापांकुश एकादशीका दिन मनाईने खां पिहावईगु जात्रामा सहभागीहरू । यसलाई भुईफसी पालेगु ‘कुभिण्डो काट्ने’ जात्रा पनि भन्ने गरिन्छ। लायकू दरबारबाट भुईफसी, विभिन्न पुरातात्त्विक हातहतियार अनि ढालहरूसहित गुठीयारहरू निस्किएर लायकू, ईनायलाछी, दिगुभैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी काट्ने गरिन्छ ।
लायकू पमाबाट सुरूमा काट्ने र त्यसपछि अन्यले काट्ने चलन छ ।