इन्टर मिलान संयुक्त रुपमा शीर्षमा

मिलान, १९ असोज । सिरि एमा इन्टर मिलानले शनिबार राति अपराजित क्रिमोनिजलाई ४–१ ले हराएको छ । यस नतिजासँगै इन्टर मिलानले शीर्ष स्थानमा रहेका गत विजेता नापोली र रोमाको बराबरी गरेको छ । इन्टर मिलानको सबै खाले प्रतियोगितामा यो लगातार पाँचौँ जित हो ।
अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले खेलको छैटौँ मिनेटमै पहिलो गोल गरे । यस गोलसँगै लाउटारो इन्टर मिलाका लागि सवाृीधक गोलकर्ताको सूचीमा पाँचौँ स्थानमा उक्लेका छन् ।
लाउटारोले इन्टर मिलानको जसीृम १५८ गोल गरेका छन् । इन्टर मिलानका लागि एनगे–योआन बोनी, फेडरिको डिमार्को र निकोलो बरेलाले पनि गोल गरे । क्रोमोजिका लाग जेमी भर्डीले एक गोल फर्काए । गत हप्ता नवप्रवेशी क्रोमोनिजले एसी मिलानलाई स्तब्ध पारेको थियो । एपी