उसुमा नेपाललाई ४ स्वर्ण
१२ मंसिर २०८२
काठमाडौं, मंसिर १२ गते । न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।
विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
ट्रेन्डिङ
सबै
१
४
चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटियाे
३१ भदौ २०८३
