कराते टोली भारत प्रस्थान
१७ पुष २०८२
२८१ दिन अगाडि
काठमाडौं, पुस १७ गते । खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको छ ।
इन्डियन स्पोर्ट्स सोतोकान कराते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा हुने प्रतियोगितामा खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
‘हनुमान अंश’ले पार गर्यो ३०० करोडको आँकडा
१८ असोज २०८३
सम्बन्धित खबर
एनपीएलको तेस्रो संस्करणका लागि मैदान र दर्शक व्यवस्थापनमा सुधार गर्दै क्यान
२३ असोज २०८३
एन्फा भ्रष्टाचार मुद्दा अदालतमा, अध्यक्ष नेम्बाङसहित चार पदाधिकारी प्रतिवादी
२३ असोज २०८३
म्यानचेस्टर सिटीको आर्थिक अनियमितताको फैसलापछि लिभरपुलमा चर्को रोष, आइतबार आम्नेसामने
२३ असोज २०८३
‘सुनौलो युग’को अन्त्य : लियोनेल मेस्सीको अर्जेन्टिना जर्सीलाई भावपूर्ण बिदाइ
२१ असोज २०८३
