आईसीसी लिग–२: नेपालसंग ओमान ८१ रनले पराजित

काठमाडौँ, २२ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ।

आज भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

यस जितसँगै नेपालले जारी लिग–२ मा महत्त्वपूर्ण अङ्क जोड्न सफल भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *