मण्डलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर बिगो तीन लाख ८० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग दाबी गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *