किबीले दिएको सफलताको स्वाद

बागलुङ, २० कात्तिक। अलैँचीखेतीमा लगानी डुबेपछि जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गर्नुभयो । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उहाँ व्यावसायिक खेती विस्तारमा लाग्नुभएको छ । रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्कनुभएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गर्नुभएको थियो ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *