पर्यापर्यटनसँगै बदलिँदै ग्रामीण अर्थतन्त्र
सिरहा, २१ कात्तिक। कुनै समय वनभोज र घुमफिरका लागि स्थानीयको रोजाइमा सीमित लहान नगरपालिका–१५ स्थित हात्तीदह सिमसार अहिले पर्यापर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ। सिमसार संरक्षणसँगै पर्यटकीय पूर्वाधार विस्तार हुन थालेपछि यहाँ पर्यटकको चहलपहल मात्र बढेको छैन, आसपासका गाउँमा रोजगारी, व्यवसाय र आयआर्जनका अवसरसमेत विस्तार भएका छन्।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
