काठमाडौं महानगरकी उपप्रमुख डंगोलको यस्तो छ भिडियो सन्देश (भिडियो सहित)
६ कार्तिक २०८०
काठमाडौं, ६ कात्तिक । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भिडियोमार्फत नेपाली र नेवारी दुबै भाषामा विजयादशमी र तिहारको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत सबैको मुहारमा हर्षोउल्लास छाउन सकोस् भन्नुभएको छ ।
ट्रेन्डिङ
सबै
१
२
३
सम्बन्धित खबर
तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय
४ असोज २०८३
एमालेमा अध्यक्ष ओलीको राजीनामा माग्ने वा नेतृत्व परिवर्तन गर्ने भन्ने एजेण्डाको ‘च्याप्टर क्लोज
४ असोज २०८३
दुई गीतकारको प्रतिलिपि अधिकार हनन: सगरमाथा डिजिटलविरुद्ध सरकारी वकिलद्वारा मुद्दा दायर
४ असोज २०८३
