अध्यक्ष ‘प्रचण्ड’ र अर्थमन्त्री पौडेलबीच भेटवार्ता
२३ वैशाख २०८२
५१२ दिन अगाडि
काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
वामपन्थी नेता बस्नेतको निधन, अध्यक्ष ओली श्रद्धान्ज्ली दिन भक्तपुर क्यान्सर अस्पताल जाँदै, सपथ ग्रहण स्थगित
१५ असोज २०८३
अपहरणको प्रयास असफल पार्ने ‘वीर पाइलट’ले इजरायलका लागि ‘ठूलो विपत्ति’ जोगाए : नेतन्याहू
१५ असोज २०८३
संघीय संसद्का दुवै सदन बैठक बस्दै, वार्षिक प्रतिवेदनदेखि तीन विधेयकसम्म कार्यसूचीमा
१५ असोज २०८३
