अध्यक्ष ‘प्रचण्ड’ र अर्थमन्त्री पौडेलबीच भेटवार्ता
२३ वैशाख २०८२
५३१ दिन अगाडि
काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
ट्रेन्डिङ
सबै
१
२
४
सम्बन्धित खबर
‘विश्व स्तब्ध हुने’ इरानको चेतावनी, अमेरिकासँग सम्भावित अर्को युद्धका लागि सैन्य तयारी तीव्र
२ कार्तिक २०८३
हिमाली क्षेत्रका चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक कृषक एकजुट
२ कार्तिक २०८३
विश्वकै विशाल सपिङ मलमध्ये एक, भित्र समुद्री इतिहास झल्काउने नयाँ सङ्ग्रहालय
२ कार्तिक २०८३
