नवरात्रिकाे मेला लाग्ने कालमोचन घाट, तस्बिरहरू

काठमाडाैं, ९ असाेज । काठमाडौंकाे अत्यन्त चर्चामा रहेको टुकुचा खोलामा पनि दशैंकाे पर्वकाे नवरात्रि मेला लाग्ने गर्दछ ।

दशैंमा मनाइने नवरात्रि मेलाको चौथौ दिन अर्थात आज बिहान सवेरै भक्तजनहरू कालमोचन घाटमा गएर दर्शन गर्ने गर्दछन् । याे एक प्रसिद्ध तीर्थस्थल पनि हो ।

तस्बिरहरू- विनाेद श्रेष्ठ, मैत्री न्युज