यस्ताे छ अन्तरिम सरकारका मन्त्रिपरिषद् बैठकका १९ निर्णय (पूर्णपाठ)
काठमाडौँ, १० असाेज । अन्तरिम सरकारका मन्त्रिपरिषद् बैठककाे १९ निर्णय आज सार्वजनिक गरिएको छ ।
शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर निर्णय सार्वजनिक गरिएकाे हाे ।
बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्र र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोक्नेलगायतका १९ निर्णय भएको सम्मेलनमा जनाइएकाे छ ।
यस्ताे छ निर्णयहरू….