राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको दसैँ (३० तस्बिर)

काठमाडौँ, १९ असोज । आज टिकाको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसम्मले टिका ग्रहण गरेका तस्बिरहरु सामार्जिक सञ्जाल र विभिन्न माध्ययमबाट सार्वजनिक भएका छन् । राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले आज टिका ग्रहण गरेका तीस तस्बिर यहाँ सार्वजनिक गरेका छौँ । (अधिकांश तस्बिर सामाजिक सञ्जालबाट लिइएका हुन्)

frem