बलिउड नायिका दीपिका पादुकोण एसियाको सेक्सी महिला बन्न सफल

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण एशियाको सेक्सि महिला बन्न सफल भएकी छिन् । यो सूचीमा प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।
टेलिभिजन कलाकार निआ शर्मा कट्रि ना कैफ र आलिया भट्टलाई पछि पार्दै तेस्रो स्थानमा आउन सफल भएकि छिन् । टाइम्स अफ इण्डियाले उल्लेख गरे अनुसार २५ वर्षिय निआ इङग्ल्याण्डको ‘इस्टर्न आई न्युन पेपर’ ले गरेको सर्वेक्षणमा कट्रिना र आलिया भन्दा माथी आउन सफल भएकी थिइन् ।
उक्त सर्वेक्षणमा निआले ‘एक हजारो मे मेरी बहना है’वाट करिअर सुरु गरेकि थिइन् भने जमाई राजामा मुख्य भुमिका निर्वाह गरेकी थिइन् ।