फेसनेबल गायिका निकी मिन्जाको स्तन–शो
काठमाडौ। फेसनेबल पहिरनको कारण विश्वका चर्चित सेलिब्रेटीहरु चर्चामा आउने गरेको पाइन्छ। चर्चाको लागि जे–जस्तो कार्य गर्न पनि नचुक्नेहरुको जमातमा फ्रान्सकी विवादास्पद गायिका निकी मिन्जा हाल अग्रपंक्तिमा देखिएकी छन्।
निकी विशेषत पेरिसमा गायनको कारण भन्दापनि पहिरनको कारण व्यापक चर्चामा आउने गरेको पाइएको छ। उनी कहिलेपनि आफ्नो कपडाले पूरै सुडोल शरीर छोप्न त्यति मन पराउन्नन् । उनी अंगप्रदर्शनमा कुख्यात नै रहेकी छन्।
केही समयपहिले उनी एउटा शोमा पारदर्शी कपडासहित ब्रा नलगाइकन प्रस्तुत भएकी थिइन् । उनी त्यो बेला निकै चर्चामा आएकी थिईन् । उक्त घटनाको चर्चा सेलाउन नपाउँदै उनले फेरी त्यस्तै घटना दोहोराएकी छन् ।
पेरिसमा शनिवार आयोजित एक कार्यक्रममा उनले एउटा स्तन बाहिर निकालेर ब्रेस्ट शो गरेकी छन् । उनले बाहिर निकालेको स्तनको मुन्टो एउटा पदार्थले छोपिएको छ । स्तनलाई बाहिर निकालेर मुन्टोमा तारा आकारका प्लाष्टिक कागजले छोपेर गरेको यसप्रकारको स्तन–शोले सवैलाई हैरान पारेकी छन्। उनको यो हर्कत विश्वभर नै तहल्कामय भैरहेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २३ गते सोमवार ।