१८० यात्रु बोकेको हवाई जहाज इरानको तेहरानमा दुर्घटनाग्रस्त

maitrinews

 

इरान । इरानको राजधानी तेहरानमा १८० जना यात्रु बोकेको हवाइजहाज दुर्घटनाग्रस्त भएको छ ।
हवाइजहाजको प्राविधिक गडबडीका कारण दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । तर यो दुर्घटनालाई लिएर अमेरिका–इरानबीचको तनावलाई पनि जोडिएको छ ।
हवाइजहाज उडान भर्दै गर्दा या अवतरणको क्रममा दुर्घटना भएको हो यसबारे केही जानकारी प्राप्त भएको छैन । थप बिबरण आउन बाँकी छ ।