राष्ट्रपति भण्डारीले आज कोरोना खोप लगाउनुहुने
२ चैत २०७७
२०२१ दिन अगाडि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस विरुद्धको खोप लगाउने हुनु भएको छ ।
राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाइसक्नुभएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
