राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आव्हान

maitrinews

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको जानकारी उहाँका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले दिनुभयो ।