गौतमको एकता अभियानको नाम फेरियो

 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेर्नुभएको हो ।
गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले एकता राष्ट्रिय अभियान बनाउनुभएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपा राष्ट्रिय एकता अभियान बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *