हावाबाटै बन्छ पिउने पानी

 

इजरायलको एउटा कम्पनीले हावाबाट पानी बनाउने प्रविधि विकसित गरेको छ। यस प्रविधिले सौर्य ऊर्जाको प्रयोग गरेर हावामा रहेको नमीबाट पिउने योग्य पानी बनाउने सफलता पाएको छ।
इजरायलको वाटरजेन नाम गरेको कम्पनीले एउटा एटमोस्फियरिक वाटर जेनरेटर मेसिन बनाएको छ। यस मेसिनले प्रतिदिन ५ हज़ार देखि ६ हज़ार लिटर खानेपानी उत्पादन गर्छ। हावाबाट पानी उत्पादन गर्ने विचार रूसी—इजरायली अर्बपति व्यापारी माइकल मिरिलाश्विलीको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *