प्रतिनिधि सभा बैठक वैशाख ७ सम्म स्थगित

 

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक ०७८ वैशाख ७ गते बस्नेगरी सकिएको छ । सोमबारको बैठकमा शून्य र विशेष समयमा सांसदहरुले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आजको बैठकमा पेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *