असनको देवीजात्रा सम्पन्न
३१ चैत २०७७
१९९३ दिन अगाडि
काठमाडौं । घोडेजात्राको अन्तिम दिन असनमा देवीहरुबीच चिराग परिवर्तन गरेर जात्रा मनाइएको छ । नगरका कगंः, वटु र टेबहालमा रहेका देवीलाई असन चोकमा ल्याएर चिराग आदानप्रदान गराइन्छ ।
चिराग आदानप्रदानसहित देवीहरुबीच ‘द्यः ल्वाकेगु’ युद्ध सम्पन्न भएको हो ।देवीहरुको मूर्तिलाई यस अवसरमा मन्दिरबाट रथमा राखेर परिक्रमा गराइने चलन छ ।
ट्रेन्डिङ
सबै
१
२
४
५
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
